Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

टीसीएलको विशेष उपहारः आईसीसी विश्वकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने ५ दिने निःशुल्क यात्रा जित्ने अवसर

विश्वव्यापी ओलम्पिक साझेदार र प्रिमियम इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले नेपाली क्रिकेट प्रेमी र ग्राहकहरूका लागि अभियानको घोषणा गरेको छ। ‘Bring Home TCL. Fly to the ICC T20 World Cup Cricket Live.’ नामक यस विशेष प्रमोसन अन्तर्गत TCL को निर्दिष्ट उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले ICC T20 विश्वकप २०२६ को खेल प्रत्यक्ष हेर्न मुम्बई यात्रा गर्ने सुनौलो अवसर पाउनेछन्।

विश्वकपको रोमाञ्च सँगै तत्काल उपहार

यस अभियानको मुख्य आकर्षण मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम मा हुने नेपालको अन्तर्राष्ट्रिय T-20 खेल हो।

यसैगरी, ग्राहकहरूले निःशुल्क उपहारहरू पनि पाउनेछन्:
• TCL को वाशिंग मेसिन खरिदमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क।
• TCL को एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन
• ४३ इन्च वा सोभन्दा ठूलो TCL TV को खरिदमा ९ महिनाको NetTV को निःशुल्क सदस्यता

TCL एक Worldwide Olympic Partner को रूपमा ‘Inspire Greatness’ को भावनालाई अगाडि बढाउँदै आएको छ। यस अभियान मार्फत ब्रान्डले खेलकुदको उत्कृष्टता, एकताको भावना र ग्राहकहरूप्रतिको आभारीलाई एकै साथ मूर्त रूप दिन खोजेको छ।

सहभागिता प्रक्रिया अत्यन्त सरल:
SMS पठाउनुहोस्: TCL[space] वारन्टी कार्ड नं. [space] उत्पादनको नाम [space] ग्राहकको नाम [space] ठेगाना टाइप गरी 31003 मा पठाउनुहोस्। यो अभियान सीमित अवधिका लागि मात्र हुनेछ। सम्पूर्ण सर्तहरू र नियमहरू लागू हुनेछन्।

TCL विश्वव्यापी रूपमा मान्यता प्राप्त एक अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड हो, जसले उच्च गुणस्तरका स्मार्ट टिभी, एयर कन्डिसनर, वाशिंग मेसिन, रेफ्रिजरेटर लगायतका घरेलु उपकरणहरू निर्माण गर्दछ। एक Worldwide Olympic Partner को रूपमा TCL ले खेलकुद मार्फत विश्वभर मानिसहरूलाई प्रेरणा दिँदै आएको छ।

CG Electronics नेपालमा कन्ज्युमर डुराबल्स वितरण गर्ने अग्रणी कम्पनी हो, जसले अन्तर्राष्ट्रिय स्तरका ब्राण्डहरुलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। ग्राहक–मैत्री सेवा, मजबुत वितरण सञ्जाल र दीर्घकालीन विश्वसनीयताका कारण CG Electronics उपभोक्ताहरूमाझ एक भरोसायोग्य नाम बनेको छ।