Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ताया रुङरी खिम उद्यान

पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा स्थापित किराँत-राई समुदायको धार्मिक,साँस्कृतिक पहिचानका विषयहरुबारे जानकारी दिने ताया रुङरी खिम उद्यान ।

‘ज्ञान र शक्ति प्राप्त गर्ने घर’ अर्थ लाग्ने यस उद्यानमा किराँत-राई समुदायको परम्परामा रहेको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने वस्तुहरुको प्रतिमा, वनस्पतिका विरुवालगायत सामग्री रहेका छन् ।

RK_PACHTHAR_sakelathan.jpg

तस्बिर : रवीन्द्र काफ्ले