Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।

केही समयअघि पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको जानकारी छ।