इसेवामा रोजगारी खुलेको छ। कम्पनिले ललितपुर कार्यालयको लागि इन्टरनेसनल पार्टनरशिप एण्ड बिजनेस ग्रोथ अपिसरका लागि रोजगारीको खुलाएको हो ।
एमबिए तह उत्तीर्ण गरेकालाई विशेष प्राथमिकता दिइने भएको छ । उक्त रोजगारीका लागि स्नातक वा स्नाकोत्तर तह उत्तीर्ण गरेको र २ वर्षको अनुभव भएको हुनुपर्नेछ ।
इच्छुकले पुस १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।