Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एमालेमय सल्लाघारी मैदान : ड्रोनबाट रंगिन र रोमान्चक देखियो (तस्विर/भिडियो)

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका छन् ।

तस्विरहरू : टार्जन लिम्बु