Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सूर्यचौरबाट देखिएको नुवाकोटको  भूभाग

नुवाकोट शिवपुरी गाउँपालिका -७ सूर्यचौरबाट देखिएको नुवाकोट जिल्लाको विभिन्न भूभाग र पृष्ठभूमिमा देखिएको हिमश्रङ्खला। तस्बिरः हरिराम भेटुवाल