पोखरा पर्यटन परिषदको आयोजनामा शनिबार पोखरा महानगरपालिका–१९ पुरनचौरस्थित चुरुङ्गामा गरिने दाइँ महोत्सवका लागी धान फूल बाँधेर मियो गाड्दै स्थानीय किसान ।
मौलिक तथा परम्परागत दाइँको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । तस्बिर : राधिका कँडेल