म्याग्दीको रणनीतिक महत्वको बेनी–पाखापानी सडक अन्तर्गत बेनी नगरपालिका–९ स्थित नेप्टेचौरमा कालोपत्रको तयारी गरिँदै ।
पूर्वाधार विकास कार्यालय, म्याग्दी मार्फत किराखोर–नेप्टेचौर खण्डको दुई किलोमिटरमा प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने तयारी भएको छ । तस्बिर : सन्तोष गौतम