Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

निर्माणाधीन चार लेनको पुल

तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल ।

पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत मादी नदीमाथि चार लेनको पुलको काम धमाधम भइरहेको छ ।तस्बिर : कृष्ण न्यौपाने