Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

इँट्टा बनाउँदै श्रमिक

दाङको  घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित मनकामना  इँट्टा उद्योगमा  इँट्टा बनाउँदै  श्रमिक ।  

इँट्टा उत्पादनका लागि पहिला भारतीय मजदुरमा निर्भर हुनुपर्थ्यो भने हाल स्थानीय जनशक्तिले काम गर्न थालेपछि उद्योग सञ्चालन गर्न सहज भएको  इँट्टा व्यवसायी बताउँछन्। तस्बिरः कुलदीप न्यौपाने