Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मन्दिरको भेटी गन्दै

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा बिहीबार बिहान भेटी गनिँदै।

गलेश्वरको बालाचर्तुदर्शी मेला भर्न आएका भक्तजनले चढाएको भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोष, जनप्रतिनिधी, सुरक्षा निकाय र स्थानीयबासीको उपस्थितिमा गनिएको हो । तस्बिरः सन्तोष गौतम