Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमनमा कुलमान (फोटो फिचर)

उर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले  काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि आइतबार बिहान बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् ।

स्थानीयले यसअघि भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै केहि दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकेपछि कुलमान  बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमनमा गएका हुन् । 

यसअघि शनिबारदेखि स्थानीयसँग भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।  

kulman_51762053988.jpg

kulman_21762053994.jpgKulman_11762053996.jpg

kulman_31762053992.jpg