Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ओलाङचुङगोला बस्ती

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७स्थित ओलाङचुङगोला बस्ती।

करिब ५६ घरधुरीसहित वालुङ समुदायको बसोबास रहेको यो बस्ती कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र पर्छ। तस्बिरः दिलकुमार लिम्बू