धनगढी उपमहानगरपालिका– २ स्थित मोहना घाटमा छठ पूजाको लागि निर्माण गरिएका विभिन्न देवीदेवताको प्रतिमामा पेन्ट लगाएर सिङ्गारपोटार गर्दै एक कालिगढ ।
छठ पूजाको लागि नेपालको पूर्वी भेगबाट कालिगढ ल्याएर सूर्य भगवान् लगायत विभिन्न देवीदेवताको मूर्तिहरु निर्माण गरी आकार दिने काम भइरहेको छ । तस्बिरः तिलकराज ओझा