संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल अभ्यास–२०२५ मा सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापकलाई सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई प्रधानसेनापति अशोकराज सिग्देल आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रशंसा निशान प्रदानपश्चात सामूहिक तस्बिरमा। सौजन्य तस्बिरः नेपाल सेना जनसम्पर्कक कार्यालय