Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

घट्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो?

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

भारतबाट पेट्रोलमा २.५६ रुपैयाँले र डिजेलमा २५ पैसाले घटेर आएकोले निगमले बुधबार राति १२ बजेपछि  लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाएको छ । 

मूल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रति लिटर १५९ भएको निगमले जनाएको छ ।

petrol1751299733.jpg