Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पहिलो हाफमा भियतनामसँग नेपाल १-० ले पछाडी

नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग दोस्रो खेलको पहिलो हाफ सकिएको छ ।

anfa_11760450357.jpg

पहिलो हाफको खेलमा भियतनाम १-० ले अगाडी रहेको छ ।

anfa_21760450356.jpg

खेलको पाँचौं मिनेटमा गोल गर्दै भियतनामले शुरुवाती अग्रता लिएको थियो । यस खेलअघि ठुलो बर्षा भएपछि खेल तोकिएको समयभन्दा आधा घण्टा पछि शुरु भएको थियो ।