Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।

मधेश प्रदेशको प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएका हुन् । उनकै पार्टीले उनीप्रतिको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत पाउने सम्भावना नभएको अवस्थामा प्रदेश सभामा आफ्ना कुरा राखेर राजीनामा दिएका छन्  । 

मुख्यमन्त्री सिंहले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ ।