Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जापानविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

नेपालले जापानविरुद्धको खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका । योसँगै जापानले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ ।

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत समुह बी मा रहेका नेपाल र जापानले एक एक खेल जितेर प्रतियोगिताको सुपर सिक्समा पुगिसकेका छन् ।

दुवैले कुवेतलाई पराजित गरेका थिए । यसका साथै कुवेतले लगातार दोस्रो हार बेहोर्दै