Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

यस्ता छन् मन्त्रिपरिषदका २० निर्णय

असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका २० निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २० निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ भने इलाम जिल्लालाई तीन महिनाका लागि विपदग्रस्त जिल्ला घोषणासहितका विभिन्न निर्णयहरु गरेको छ ।

Cabinet1760087809.jpg

undefined
undefined