Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
गोरखाको अजिरकोट गाउँपालिका–४ सिरानडाँडाका स्थानिय श्रीप्रसाद तामाङले ढुंगाले छाएर परम्परागत शैलीमा निर्माण गरेका भाइरल घर । भूकम्प पछि निर्माण भएको उक्त घर हेर्न दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् । तस्बिर : अच्युत रेग्मी
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By