Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मतदाता नामावलीमा नाम दर्ता गरिँदै

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा आइतबार मतदाता नामावलीमा नाम दर्ता गराउँदै सर्वसाधारण । 

आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभर कात्तिक मसान्तसम्म नाम दर्ता, नाम संशोधन र स्थानान्तरण कार्य सञ्चालन गरेको छ। तस्बिरः कुलदीप न्यौपाने