Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रामेछापमा भूकम्पको धक्का

रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । 

दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जानकारी दिएको छ ।