Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तुइनखोला पुलको पहिरो पन्छाउँदै

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना-६ तुइनखोला पुलमा खसेको पहिरो डोजरको सहयोगमा पन्छाइँदै ।

HLG_MUGLIN_ROAD.jpg

मङ्गलबार दिउँसो ठूलो पहिरो खसेपछि नारायणगढ–मुलिन सडक पूर्णरुपमा अवरुद्ध छ । आज बिहानदेखि पहिरो पन्छाउन सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । तस्बिर: हीरालाल गुरुङ