Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो

आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा  बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ।भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा आज भक्तजनहरुको घुँइचा लाग्ने गर्छ । 

Photo (11).jpg

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

Photo (2) (2).jpg

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर पूजा गरी यो दिवस मनाइन्छ ।