Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजी आन्दोलनमा ज्यान गुमाउने ७२ पुगे

 जेनजीआन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ जना पुगेको छ । साथै आन्दोलनमा १९७ जना अस्पतालमै उपचाररत रहेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।

आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए ।

उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।