Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप

सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ ।

Photo (6) (3).jpg

काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।

Photo (5) (3).jpg

जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाब सुरु भएको हो ।  लफडा भएको कारण कार्यक्रम नै स्थगित गरिएको छ । 

Photo (8) (5).jpg