Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

हरियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक साधनहरु फिर्ता गर्न आग्रह गरेको छ ।

प्रहरीले आफुले नियन्त्रणमा लिएको र कतै फेला पारेका हरियारसहितका सुरक्षा निकायका सामाग्री बुझाउन आग्रह गरेको छ । 

साथै प्रहरीले आन्दोलनका क्रममा कब्जामा लिएका सुरक्षा निकायका पोशाकको दुरुपयोग नगर्न समेत आग्रह गरेको छ ।

police1757578945.jpg
undefined