Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विक्रीमा राखिएकाे हस्तकला सामग्री

काठमाडौँ महानगरपालिकाकाे समाजिक विकास विभागद्वारा सञ्चालित उद्यमशीलतासँग सम्बन्धित 'एक वडा एक नमुना' कार्यक्रम अन्तर्गत साेमबार वसन्तपुरमा प्रदर्शनीमा राखेकाे हस्तकला सामग्री हेर्दै सर्वसाधारण ।

उक्त बिक्री प्रदर्शनी भदौ २५ गतेसम्म चल्ने छ । तस्बिर : हरिराम भेटुवाल