Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ड्रोनबाट देखिएको जेन–जी आन्दोलन

काठमाडौंमा जेन–जीको आन्दोलनले उग्र रुप लिएको छ ।

सोमबार उनीहरुले भ्रष्टाचार विरुद्ध बृहत आन्दोलन गरेका थिए भने संसद भवन तोडफोड समेत गरेका छन् । हालसम्म सयभन्दा बढि घाइते भएका छन् भने १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । तस्बिरहरु : टार्जन लिम्बु