Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अष्ट्रेलियाको मेलबर्नमा पहिलोपटक मनाइयो इन्द्रजात्रा उत्सव (तस्बिर)

नेवा गुठी मेलबर्न अष्ट्रेलियाले पहिलोपटक मेलबर्नमा इन्द्रजात्रा पर्वको भव्य आयोजना गरेको छ।

PRO_KTM_7R9A3452.jpg

नेपाली समुदायको सहभागितामा सम्पन्न सो कार्यक्रममा विशेषगरी नेवार समुदायका युवायुवतीहरू परम्परागत वेशभूषामा सजिएर सांस्कृतिक प्रस्तुतिहरूमा रमाएका थिए। अन्य समुदायको सहभागिता पनि उल्लेख्य रह्यो।

raibar (2).png
undefined

आयोजकका अनुसार मेलबर्नमा पहिलोपटक औपचारिक रूपमा इन्द्रजात्रा मनाइएकाले यसले प्रवासमा बस्ने नेपालीहरूबीच सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा नयाँ उर्जा दिएको छ।

PRO_KTM_7R9A3665.jpg

तस्बिर : प्रदीपराज वन्त