Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बिरामीलाई स्टेचरमा बोकेर ल्याउँदै

दार्चुलाको व्याँस गाउँपालिका–१ को छाङ्गरु–तिकरमा खच्चड व्यवसाय गर्दै आएका ६० वर्षीय जयसिंह खाती तिंकर गाउँमा एक्कासी बिरामी हुन भएको,  तिंकरमा स्वास्थ्य चौकी नभएकाले  भारतीय बाटो हुँदै जिल्ला अस्पताल दार्चुला ल्याउँदा दार्चुलामा पनि सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर भएकोले  सीतापुरसम्म स्टेचरमा बोकेर ल्याइँदै ।

बिरामी खातीलाई बोक्न स्थानीय र सुरक्षाकर्मीले सहयोग गरेका छन्।

तस्बिरः नरेन्द्रसिह कार्की