आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

भीम रावलले शंकर पोखरेललाई व्यंग्य गर्दै भने- 'झोले नेता' !

भीम रावलले शंकर पोखरेललाई व्यंग्य गर्दै भने- 'झोले नेता' !

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • भीम रावलले शंकर पोखरेललाई व्यंग्य गर्दै भने- 'झोले नेता' !

    भीम रावलले नेकपा एमालेका महासचिव शंकर पोखरेलविरुद्ध व्यंग्य गर्दै 'झोले नेता' भनेका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले झोले नेताको भनाई भन्दै विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा भएको बताएको र देउवाक गल्ति उनका नभएर व्यवस्थाका भएको बताएका छन् ।

    उनले भएका छन्- पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा तर गणतन्त्र र संवैधानिक प्रणालीको विरुद्धमा सक्रिय नेतासँग चुनाव र सरकारमा गठबन्धन गर्नु गणतन्त्र बलियो बनाउने काम रे ! साथै कांग्रेस सभापति देउवाका गल्ती निजका नभई वर्तमान व्यवस्थाका हुन रे ! 'झोले' नेताको भनाई !

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार