आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

पाकिस्तान शाहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

पाकिस्तान शाहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

भाद्र ६, २०८२ शुक्रवार
भाद्र ६, २०८२ शुक्रवार
  • पाकिस्तान शाहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

    पाकिस्तान शाहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।

    अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान शाहिन्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको हो ।

    पाकिस्तानका लागि इरफान खान नियाजले सर्बाधिक अविजित ४२ रन बनाए भने अब्दुल सामदले २६, मुहमद वासीम जुनियरले २३ र यासिर खानले १८ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २-२ तथा कुशल भुर्तेलले एक विकेट लिएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार