आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

नेप्से ९.७० अंकले घट्यो, ५ अर्ब २० करोडको कारोबार

नेप्से ९.७० अंकले घट्यो, ५ अर्ब २० करोडको कारोबार

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • नेप्से ९.७० अंकले घट्यो, ५ अर्ब २० करोडको कारोबार

    आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.७० अंकले घटेर २७६७. २० विन्दुमा पुगेको हो ।

    आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज विकास हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्सको ७.४२ प्रतिशतले बढेको छ । त्यस्तै आज पन्चकन्या माइ हाइड्रोको शेयर सबैभन्दा बढी ९.०३ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २५ करोड ९  लाख र हिमालयन रिइन्सुरेन्सको २१ करोड ७६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार