आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

नेपालले मेलवर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

नेपालले मेलवर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • नेपालले मेलवर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

    नेपालले मेलवर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य दिएको छ ।

    अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।

    नेपालका लागि कुशल मल्लले सर्बाधिक २९ रन बनाए भने लोकेश बमले २४, कप्तान दिपेन्द्र सिंह ऐरीले २७, भिम सार्कीले १७, आरिफ सेखले १२ रन बनाए भने रुपेश सिंहले अविजित १६ रन बनाएका थिए ।

    त्यस्तै मेलवर्नका बलर फर्गुस ओनिल, कलुम स्टव, लाचलान बांग्स र माइकल आर्चरले २-२ विकेट लिएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार