Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

धौलागिरि हिमाल

म्याग्दीको बेनी नगरपालिका– ९स्थित पर्यटकीयस्थल ढोलठानबाट देखिएको धौलागिरि हिमाल ।

ढोलठानबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री