सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

मुस्ताङको बागवानीमा फलेको स्याउ

मुस्ताङको बागवानीमा फलेको स्याउ

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • मुस्ताङको बागवानीमा फलेको स्याउ

    मुस्ताङको घरपझोङ गाउँपालिका -२ स्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा फलेको रैथाने रेड डेलिसियस स्याउ ।

    शीतोष्ण बागवानीमा सबैभन्दा स्वादिलो रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस र रिचा रेड डेलिसियस लगायत चार दर्जन भन्दाबढी जातका स्याउ रहेका छन् भने पछिल्लो केही वर्ष यता उच्च घनत्वमा उत्पादन हुने हाइडेन्सिटी स्याउ पनि लगाइएको छ । तस्बिरः सुशीलबाबु थकाली

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट