Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रवि लामिछानेलाई ल्याउनुअघि नख्खु कारागारमा भीडभाड (फोटो फिचर)

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार ल्याइने भएपछि नख्खु कारागार परिसरमा भीड बढेको छ ।

Photo (3) (3).jpg

उक्त क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ । 

तस्विर : श्रीकृष्ण आचार्य