डुङ्गाबाट सिरहा र धनुषाको सिमानामा बग्ने कमला नदी पार गर्दै यात्रु ।
१४ वर्षदेखि हुलाकी सडकअन्तर्गतको निर्माणाधीन पक्कीपुल अझै अधुरो हुँदा हरेक वर्षायाममा स्थानीय बासिन्दा डुङ्गामै निर्भर छन् ।
तस्बिरः सुदीप राउत
प्रतिक्रिया दिनुहोस्