शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नाइमा नेपाल मोबिलिटी एक्स्पोको आज समापन

नाइमा नेपाल मोबिलिटी एक्स्पोको आज समापन

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • नाइमा नेपाल मोबिलिटी एक्स्पोको आज समापन

    गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को आज समापन गरिएको छ ।

    एक्स्पो हेर्नका लागि अवलोकनकर्ताको घुइँचो लागेपछि आइतबार समापन गर्ने भनिएको एक्स्पो आज समापन गरिएको हो । एक्स्पोमा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा माथिका गाडी तथा बाईकहरू प्रदर्शनीमा राखिएको थियो ।

    Photo (15).jpg

    गाडी र बाइकलगायत गरेर ५० वटा ब्राण्डको सहभागिता रहेको एक्स्पोमा तीमध्ये ४० वटा ब्राण्डले एक्स्पोमा नयाँ मोडल सार्वजनिक गरेको छ ।

    एक्स्पोमा पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार र शनिबार २१ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार