Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

खयरथान र बराह शिखर हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको धार्मिकस्थल खयरथान र शिरमा रहेको बराह शिखर हिमालको चुचुरो ।

समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको खयरथान र खयरभारानी (खयरबाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । तस्बिर: सन्तोष गौतम