Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपीएलको मिनी अक्सनमा अहिलेसम्म कुन कुन खेलाडीमा लाग्यो बोली?

नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन जारी रहेको छ ।

अहिलेसम्म फ्रेन्चाइजीहरुले खेलाडी किन्नेक्रम जारी रहेको छ । मिनी अक्सनको पहिलो ब्रेकसम्म ११ खेलाडीलाई बिभिन्न फ्रेन्चाइजीले किनेका छन् ।   

चितवन राइनोज

१- देव खनाल- १५ लाख

२- अर्जुन साउद- १५ लाख

लुम्बिनी लायन्स

१- दिलिप नाथ- १० लाख

सुदूरपश्चिम रोयल्स

१- हेमन्त धामी- १० लाख

२- टेक बहादुर रावत- २ लाख 

विराटनगर किंग्स

१- सुर्य तामाङ- १० लाख

२- सहिल पटेल- ५ लाख

काठमाडौँ गोर्खाज

१- उत्तम थापा मगर- ३ लाख

जनकपुर बोल्ट्स 

१- सचिन भट्ट- २ लाख 

कर्णाली याक्स

१- पवन सराफ- १५ लाख

पोखरा एभेन्जर्स

१- अभिषेक तिवारी- २ लाख