शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एनपीएल अक्सन: चितवनले देव खनाललाई १५ लाखमा किन्यो

एनपीएल अक्सन: चितवनले देव खनाललाई १५ लाखमा किन्यो

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • एनपीएल अक्सन: चितवनले देव खनाललाई १५ लाखमा किन्यो

    नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा देव खनाललाई चितवन राइनोजले १५ लाखमा किनेको छ ।

    अक्सनमा लुम्बिनी राइनोज र चितवनबीच भएको प्रतिष्पर्धामा १५ लाखको सिमामा पुगेपछि देवलाई लक्की ड्रबाट चितवनमा पुगेका हुन् । देव खनाल पहिलो सिजनमा लुम्बिनीबाट खेलेका थिए ।

    केहि बेरअघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् । जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार