Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

विराट् ज्ञान महायज्ञमा देवी प्रतिभा र रवि ओडले दिए प्रस्तुती

संकट मोचन विराट् ज्ञान महायज्ञ २०८२ को २५औं दिनमा कथा वाचिका देवी प्रतिभा र गायक रवि ओडले पशुपतिनाथ क्षेत्रमा उपस्थित भक्तजनलाई भजनमार्फत रमाइलो गराएका छन् ।

Photo (19).jpg

उनीहरूले श्रद्धालुहरूलाई भक्तिभावमा डुबाउने विभिन्न भजन प्रस्तुत गरेका छन् । उपस्थित भक्तजनहरू उनीहरूको सुमधुर स्वरमा झुमेका थिए ।

Photo (6) (1).jpg

श्रावण महिनाभरि चल्ने यो विराट् ज्ञान महायज्ञले धार्मिक चेतना जागृत गर्नुका साथै सांगीतिक कार्यक्रममार्फत भक्तजनलाई आकर्षित गर्दै आएको छ । महायज्ञ श्रावण महिनाको अन्त्यसम्म निरन्तर सञ्चालन हुनेछ ।

Photo (22).jpg