शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

डार्विन नुनेज लिभरपुल छोडेर अल हिलाल जादै

डार्विन नुनेज लिभरपुल छोडेर अल हिलाल जादै

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • डार्विन नुनेज लिभरपुल छोडेर अल हिलाल जादै

    उरुग्वेका २६ बर्षिय फरवार्ड डार्विन नुनेज लिभरपुल छोडेर साउदी क्लब अल हिलाल जाने निश्चित भएको छ ।

    नुनेजले अल हिलालमा २०२८ को जुनसम्म सम्झौता गर्ने सहमति भएको हो । अल हिलालले नुनेजका लागि लिभरपुललाई ५३ मिलियन युरो तिर्न सहमत भएको छ ।

    २०२२ मा पोर्चुगलको क्लब बेनिफिकाबाट लिभरपुल आएका नुनेजले तीन सिजनमा लिभरपुलका लागि १४३ खेलमा ४० गोल गरेका थिए ।अल हिलाल र नुनेजको सहमति बारे छिटै औपचारिक जानकारी गराइने बताइएको छ ।   

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट