शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा विषेश छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा विषेश छुट

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा विषेश छुट

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोट, काठमाडौंबीच एक सम्झौता सम्पन्न भएको छ ।

    सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोटमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% छुट प्राप्त गर्न सक्ने छन् ।

    यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रधान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको छ ।

    एनआईएमबीले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट