शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कांग्रेस-एमाले बाहेकका दलका नेताहरुको बैठक सिंहदरबारमा जारी

कांग्रेस-एमाले बाहेकका दलका नेताहरुको बैठक सिंहदरबारमा जारी

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • कांग्रेस-एमाले बाहेकका दलका नेताहरुको बैठक सिंहदरबारमा जारी

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा कांग्रेस-एमाले बाहेकका दलका नेताहरुको बैठक सिंहदरबारमा बसिरहेको छ ।

    निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल गर्न संसदमा रहेका कांग्रेस र एमाले बाहेकका दलका नेता तथा संसदीय दलका नेताहरूको बैठक माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसिरहेको हो ।

    बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जनमत पार्टी र नाउपाका नेताहरु सहभागी रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार