Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय पदाधिकारी चयन

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको चयन गरेको छ ।

मंगलबार बसेको बैठकले पदाधिकारी चयन गरेको हो । पार्टीको अन्तरिम विद्यान बमोजिम केन्द्रीय अध्यक्षले केन्दीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी एवं सदस्य चयन गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले जानकारी दिएको छ ।