शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सुनको मुल्य अहिलेसम्मकै उच्च

सुनको मुल्य अहिलेसम्मकै उच्च

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • सुनको मुल्य अहिलेसम्मकै उच्च

    नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि गत बैशाख ९ गते सुन तोलाको एक लाख ९७ हजार ९०० मा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२५५ मा कारोबार भएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट